Home News & Announcements Change in MOA/AOA Tin Mahale Template
Tin Mahale Template

Change in MOA/AOA Tin Mahale Template

by Expert Nepal
0 comments

The Office of the Company Registrar of Nepal provides for the specific template for changes on any clauses of MOA or AOA.

Given below is the template of Tin Mahale (तीन महले) for change in Authorized, Paid Up & Issued Capital of the company along with the clause number.

……………………………….प्राइभेट लिमिटेडको
तीन महले विवरण

साविकमा रहेको व्यवस्थाहाल गरिएको व्यवस्थापरिवर्तन÷थप गर्नु पर्ने कारण
प्रबन्धपत्रको दफा७ः
(क)कम्पनीको अधिकृत पूँजी रु. १,००,००० (रु. एक लाख)हुनेछ । सो पूँजीलाई प्रतिशेयर रु.१०० (रु. एक सय)दरका १००० (हजार)थान साधारण शेयरमा विभाजन गरिएको छ ।
(ख) कम्पनीको तत्काल जारी गर्ने पूँजी रु.१,००,००० (रु. एक लाख) हुनेछ ।
(ग) कम्पनीको संस्थापकले तत्काल चुक्ता गर्न कबुल गरेको पूँजी रु.१,००,००० (रु. एक लाख) हुनेछ ।
प्रबन्धपत्रको दफा ७ः
(क) कम्पनीको अधिकृत पूँजी रु. १०,००,००० (रु. लाख)हुनेछ । सो पूँजीलाई प्रतिशेयर रु.१०० (रु. एक सय)दरका १,००० (दशहजार)थान साधारण शेयरमा विभाजन गरिएको छ ।
(ख) कम्पनीको तत्काल जारी गर्ने पूँजी रु.१०,००,००० (रु.दश लाख) हुनेछ ।
(ग) कम्पनीको संस्थापकले तत्काल चुक्ता गर्न कबुल गरेको पूँजी रु.१०,००,०००(रु.दश लाख) हुनेछ ।
कम्पनीको पूँजी थपगरिएको।

You may also like

About Us

ExpertNepal provides expert financial insights, NEPSE market data, TAX & accounting services, and investment advisory tools in Nepal.

✉ info@expertnepal.com

Get in touch

© 2026 Expertnepal.com (Testing Mode)