Category: TAX

मिसम्याच

मिसम्याच सम्बन्धी जानकारी

मिसम्याच भनेको के हो? » कुनै करदाताले देखाएको कारोबार (बिक्रेता, क्रेता, साहु र आसामी) र अरूले उक्त करदातालाई रिपोर्टिङ गरेको कारोबार (बिक्रेता, क्रेता, साहु र आसामी) फरक परेमा त्यसलाई मिसम्याच भनिन्छ ।» एक लाखभन्दा बढीको कारोबार गरेका करदाताहरूले आर्थिक वर्षको अन्त्यसम्ममा भएको कारोबारका आधारमा आय विवरणको अनुसूची १३ भर्नुपर्दछ । यसरी उक्त विवरण भर्दा दुवै
Read More